एमाले उम्मेदवारहरुको प्रतिवद्धताः ‘भोट दिई जिताएर पठाउनुहोस्, विकास लिएर आउँछौँ’

विकल्प न्यूज\बेनी कात्तिक २८ गते । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमाले म्याग्दीबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुले गाउँमा विकास लिएर फर्किने बताउनुभएको छ । नेकपा एमाले चुनाव प्रचार कमिटीद्वारा मालिका गाउँपालिकाको विम, धवलागिरी गाउँपालिकाको खिवाङ र अन्नपूर्ण गाउँपालिकाको शिख र घारमा आयोजित चुनावी आमसभामा बोल्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार … Continue reading एमाले उम्मेदवारहरुको प्रतिवद्धताः ‘भोट दिई जिताएर पठाउनुहोस्, विकास लिएर आउँछौँ’